Posted by: Poonte June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
डराम्न त किन डराम्थिम् र, चने? हिजो सम्म त भाउ खोज्निलै अलिकति भाउ दे'को जस्तो मत्र गरेको। आज त बाल मतलब छैन। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। बरु, चाईन्जो, भउते यता आम्नि कुरो मिलाऊ भनेछु के रे, आउने भयो भने त वरि परिका चौतारी गाम्लेहुरलाई नि निम्तो है! तपाईंलै नि चुलै निम्तो! "भ-पु" जोडीको घमासान् दोहोरी भिडन्त लाईभ!
Read Full Discussion Thread for this article