Posted by: Rahuldai June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हेर , ठुल्बुइनी, त्यो भउते भन्ने मापाको जन्तु सङ संगत नगर है, भन्देको छु। लाखौं साली बनाए नि घरवाली न भएको अल्लारे, हल्लारे हुन्। अब यो सोबर ठुल्दाइ लाई त लौ बुढो रे। दाइ नि कहिले बुढो हुन्छ र?, होइन बुइनी? कस्तो कस्तो पाप चिताउंछ हो। अब सब्बु तब्बु ले लाइन न मारे त मेरो दोष होइन नि, मखुला? सोबर् भए त सब्बुले लाइन दिन्छु भनेकै छ। लौ केवुल लाइन भए नि लेउ, सोबर् बन्न।
Read Full Discussion Thread for this article