Posted by: chipledhunga June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
कस्तो कस्तो हो यो कस्तो पिरतिको चोट वारी नारायणघाट बजार पारी गैंडाकोट तल दुम्किबास माथि दाउन्नेको बन कस्तो कस्तो हो यो कस्तो रुन्छ मेरो मन वारी नारायणघाट बजार पारी गैंडाकोट बिहिबारे जदौ यो बिर्खे माइलाको
Read Full Discussion Thread for this article