Posted by: world_map June 21, 2007
Login in to Rate this Post:
0
?
हे हे! भौते गोरू (गुरू!) ले कताबाट ल्याएछन् त्यो महिला महासंग्रामको फोटू? कस्ले जितेछन् नि त्यो वारमा?
जिम्माल बुढा, राहुलदाइ के हुँदैछ तपाइहरूको?
हा हा! ठूली नि भौतेको साली रे? ल ल अब यस्सो किक सिक प्रयाउटिस गरिराख, भौतेको त थुप्रै सालीहरू हुन्छन्, के था कुनबेला को सँग पर्ला? तर पीर नगर, म रेफ्री भएँ भने तिमीलाइ नै जिताइदिम्ला नि।
आज बर्षको सबभन्दा लामो दिन रे? लाऽऽऽऽऽमो शुभकामना है लाऽऽऽऽऽमोऽऽऽऽ दिनको!