Posted by: भउते June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
थुल्नानीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई मुहाहाहहाहाहाहाहाहाह !!! साली हुनु त यस्तो, रे क्या। एउटै सालीले टुप्पी उखेलीसकी, अब त्यसैमाथि अर्को थप्यो भने तिमेरु २ जना मिलेर मलाई त भुटे भाङ पोले पिँडालु बनाउछौ होला ! सन्चै छौ ठुल्नानी ? म कतै गा'को छैन। सधैँ तिम्रै आश-पाश छु नि। तिम्ले मलाई कहिले नदेख्नी। बत्ती मुनी अधेरो भए जस्तो के। src=/sajha/chat/smileys/m-tongue.gif> तिमी त मेरो साली नै हो नि। तिमी ठुली साली, मुन्ने नक्कली माइली साली। कान्छी सालीको लागी खुल्ला प्रतिस्पर्धा बाट छनौट गरिने छ। पद रिक्त छ। इच्छुक महानुभावनीहरुले तुरुन्त दर्खास्त हाल्नुहोला।
Read Full Discussion Thread for this article