Posted by: Rahuldai June 21, 2007
Samacharpatra closure - Kathmandu Post
Login in to Rate this Post:     0       ?        
हसायो सलमान ले हसायो। कामना प्रकाशनको जागिरे ले पनि यति प्रतिरक्षा गर्दैनन्। पुष्करलाल् कै ठिमाह छोराले पनि यति बिघ्न समर्थन् गर्दैन जो सल्मान् ले गर्दै छन्। कस्ले कहिले UML र माओबादिको पत्रिका भने? कुनै आधार् छ? कुनै प्रमाण छ? जन्मिदा देखि नै ज्ञानेको पैसाले चलेको थियो, अहिले पनि चल्दै छ। सारा नेपाली प्रेस जगत लोकतन्त्रको पक्षमा आन्दोलित भएको बखत राजाको भजन गाउने पत्रिका न्युट्रल हुन्छ? पार्टिको समर्थन नगर्नु बेशै हो तर यसको अर्थ जनताको बिद्रोहलाई पार्टिले हाक्दा तिनै पार्टि र बहुदलिय ब्यबस्थालाई सत्तो सराप्नु न्युट्रलहो? वा रे सल्मान्, वा, बिबेकमा बिर्को लागे सि यस्तै हो बौलाउछन् मान्छेहरु। कुन चाहि अंकमा जनाअन्दोलन को समर्थन गरेको छ? लुकेर बसेका मन्डले मुसाहरुको भजन बाहेक के छाप्यौ? About Kamana Group running in loss. Who says so? It has been employing over 300 - 500 employees for many many years. A wise person will never use money from their pocket to run business. They will use loan and credit from bank. Which businessperson in Nepal is running their business with their pocket money? ठिकै हो कुरा त , तर नाफामा भएको हिसाब किताब देखाउन सक्छौ त। कति बिज्ञापन छापिन्छ र कति पत्रिक बिक्री हुन्छ? अन्दाज छ, सलमान्? पत्रिका को भर भनेको बिज्ञापन हो, नत्र एक् पत्रिका बराबर झन्डै१० रुपैया खर्छ हुन्छ। ४ रु मा बेचेर कति कमाउछौ कि गुमाउछौ? कान्तिपुर ले ६ हजार् मा न छाप्ने बिज्ञापन म आफैले रु ३ हजार मा छापेको छु। अनि बर्ष भरिको पत्रिका फ्री उपहार् सहित्। यसरि चलेको छ नाफा मा? घाटा कहाबाट् पूर्ति भै राख्या छ के थाहा सल्मान् जस्ता पाल्तु हरुलाई। पुषकर् लाल् को माइ बाप् ले तिनको भजन गाएको र लोकतन्त्रबादि नेताहरुलाई गाली गरे बापत पाएको हुन्दीको हिसाब के थाह? बडा प्रति रक्षा गर्दो रैछ।
Read Full Discussion Thread for this article