Posted by: Birkhe_Maila June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे हे नेप्चेले जिस्काओ रे? जिस्किदेऊ न त तिमी पनि :) कसौँडि भनेको खाना बनाउने भाँडो हो! अब कस्तो हुन्छ भने, अब कस्तो हुन्छ भने, कस्तो हुन्छ भने नि है, एक जना ठुलो भुँडि भएको मान्छेको भुँडि र घाँटि सम्मको सेप जस्तो हुन्छ! तल ठुलो माथि घाँटि खुम्चेको! :)
Read Full Discussion Thread for this article