Posted by: Birkhe_Maila June 21, 2007
Login in to Rate this Post:
0
?
ठुलि,
फर्सि- एक किसिमको डल्लो डल्लो लाम्चो लाम्चो तरकारि
फर्सिको मुन्टा = कलिलो फर्सिको साग
साग = पात (कहिलेकाहिँ कलिलो डाँठ पनि)
:)