Posted by: Rahuldai June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
देवता त हैन म पनि धेरै कमजोरि छ मेरो पनि पिर वेदना तिम्रो जति त्यति नै त छ यहाँ मेरो पनि रात मा रोएको तिमी पनि रात मै रोएको मै पनि नबोलाऊ मलाई निस्ठूरी भनि What a clasic piece, it is. धेरै धेरै थ्यान्कु बिर्खे जीलाई, नारण दाइ को सुन्दर् सिर्जना याद दिलाई दिनु भएको मा।
Read Full Discussion Thread for this article