Posted by: Birkhe_Maila June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाऊ मलाई निस्ठूरी भनि तिम्रो जस्तो ब्यथा,बाधा(बाचा?) मेरो पनि तिमिलाई अंगालि कता कता भागिजाने धोको मेरो पनि तर पाउमा दस्तुरको तिम्रो जस्तो कल्लि मेरो पनि दुई प्राण एक नभए पनि तिमी सितै बाँच्छ मेरो पनि नबोलाऊ मलाई निस्ठूरी भनि देवता त हैन म पनि धेरै कमजोरि छ मेरो पनि पिर वेदना तिम्रो जति त्यति नै त छ यहाँ मेरो पनि रात मा रोएको तिमी पनि रात मै रोएको मै पनि नबोलाऊ मलाई निस्ठूरी भनि फेरि जदौ! यो माईला बिर्खेको!!
Read Full Discussion Thread for this article