Posted by: Rahuldai June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
मलाई माफ गरि देउ मेरा लोभि नजर कहिं कसैलाई बिझे छ भने, म त खोजि रहेछु हरेक चेहरामा मेरि सपनाकि एक् प्रयसी मायालु मलाई माफ गरि देउ............. उ अौछे सधै म निदाएको बेला अनि बस्छे सधै छातिमा उ साट्छे सधैं मेरा पीरहरु सित उस्का मीठा मीठा भावना, मलाई माफ गरि देउ मेरा म्रिग त्रिष्णा कहिंकसैमा देखेछु भने म त रोजी हिड्छु हरेक चेहरामा, मेरि सपना की एक प्रियसी मायालु............ उस्को आखा र ओठ मेरो रोदि घर हो, उस्को छाति मेरो बास हो उस्को आशु बर्षा, उस्को सुस्केरा शिशिर् उस्को मुस्कान मेरो मधुमास। मलाइ माफ गरि देउ मेरा प्रेम कुरा कहिं कसैलाई बिझे छ भने, मत खोजि रहेछु हरेक चेहरामा मेरि सपना कि एक प्रियसी मायालु........ मलाइ माफ गरि देउ...........
Read Full Discussion Thread for this article