Posted by: Rahuldai June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, ठुली, हरि , ग्वांचे अनि नेप्चि। मिस लाई चाहि नमस्ते। के साह्रो बब्बाल् भए छ हो चौतारिमा, हिजो एक छिन यसो बेफुर्सद् भएर फुर्सद् भएन त यहाँ टुप्पी तान्ने खेल भए छ, झेल पनि भए छ। गाम्ले हरु हो आठ पार्टि जस्तो ङ्यार्‍र्‍र्‍र ङुउुउुउुउुउर् नगर्म् है। गुरु प्रसाद मैनाली ले लेख्नु भएको छ। " एकै शिरान राखेर सुते पछि कहिले काहिं गोडा लाग्छ नै"। अर्थात एकै ठाउंमा बसेर हासंखेल गर्दा कहिले काहिं चित्त छुन सक्छ तर चौतारिका कुनैले पनि जानी जानी पित्त पगाल्ने र चित्त दुखाउने गर्दैनन्। त्यसैले सामन्य कुरालाई असामान्य न बनाइ दिन हुन संबन्धित सबै मा यो ठुलदाई को बिन्ती छ। अस्तु।
Read Full Discussion Thread for this article