Posted by: gwanche June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
चौतारी ५४ मा, oops... चौतारी ६० मा ९४ नम्बरमा पो परीएछ, कती बिधी गफिएछन नि गाम्लेहरु हिजो, धन्न १०० कटेनछ। लौ हरी अब चौतारी ६१ बनाउने मौका नि तिम्लाई नै मिलोस। सबैलाई अग्रिम बिहिबारे नमस्ते!
Read Full Discussion Thread for this article