Posted by: miss_ me June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हरिशरणं!! रामरामराम यि केटकिटिहुर नि अर्नु अर्चन बाबै। क्यार्न चुल्ठी र टुप्पी समात समात अरेको यो मुन्नी नानी र देवरजीले । हेरत देवरजीको कपाल सप्पै झो भुइमा छरिएर। चुपलाग दुबै जना झगडा अरेर गैडाकोसिङ(खाक) उम्र्या त हैन नि मुन्नु । हेर त जिम्माल बाले कत्ति मया अरेर भनेओ 'मुन्नि कुल डाउन बाबा! ' :) लौन फिरी उता हाम्रो पुन्टेदा लै के विधि भुनेकि नि त्यसरी भन्छु र। नयाछौ के तइ भ'र तिम'लै त्यस्तो लाग्यो होला।(जे कुरो भनिसकेर आफैलाई महसुस भएर माफि माग्नु पर्ने हुन्छ त्यो कुरो नगर्दा धेरै राम्रो।) एउटै खेतमा धान रोप्दा यसो हिलोछ्यापाछ्याप त भै हाल्छ नि हEन त देवर जी अनिखेरि गौतमजी,नेप्चिदि ,नमे ,दुर्गेदि,चना,हरि देवरजी राते,मकरतन्त्र,जिम्मालबा,ज्वाइसाप ,मानवी र पुन्टेदा सप्पैलै जो त्यो के जाती दर्शन अरे है लु लागे म माभारत हे्न । सानो नातिले भूनेओ आज माभारत आम्छ रे टिभीआँ
Read Full Discussion Thread for this article