Posted by: nepalean June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे हे कती पहेलै टाउका हुन । मैले त केटा केटीहरुले क्यारी मुख बंग्याका हुन भनेको त सप्पै टाउका सान दाइका पो रछन । हैन टाउका नि कति बिधि, रावण को १० वटा थिए के रे, ह्या त त्यो भन्दा नि बढि छ । ल है एउटा पुरानो सम्झना चौतारी २६ बाट -----------------
Read Full Discussion Thread for this article