Posted by: Gautam B. June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ए राता मकै! के का टाउका हुन् गाँठै यस्ता पहेंला! चौतारीभरि झुण्ड्या' छन् त! अब आफूचाहिँ साली-भेनाको झगडामा फसिन्न बा! तर टाढै बसेर कराउन भने मन लागो! (ठोक माइली ठोक! भउतेलाई पा' बेलाँ छोडनुहुन्न! कञ्चटतिर अलि-अलि कपाल बाँकी र'च अझै, तान्देउ त्यो पनि!)
Read Full Discussion Thread for this article