Posted by: chanaa_tarkaari June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
बुझ्नेलाइ यो कुरो गहिरो छ नबुझ्नेलाइ घर छेउमा पहिरो छ लु लु मुन्नि, अब धेरै नरिसाउ के रे, त्यस्तरी रिसा'र पार लाउदैन के, बरु ह्याँ चौतारिआँ अउठेरो ला'सिन रमैलो अर्नलाइ मखुण्डो ला'र आउनि चलन नि छ के रे । तो लाएनि हुन्थो के रे । हुन त मैले मखुण्डो लाउनि अरेछैन, तेसमाथि चौतारिआ गाम्लेहुर सित बेला बेलाँ भेटघाट नि अरिन्छ, तो के जाति कर्ण फुस फुस भन्छन के रे बात सात नि मारिन्छ, म:म: स:म: नि खाइन्छ रमाइलो तेसरी अर्नि हो नि । तेसो त साढु साढु दुइटैले कान समात्या छन के रे, गाम्का बुढा जिम्माले, ठुल्दाइहुरले नि गालि अरिहाल्लान के रे । मिसले लोरोले हिर्का'र नि ठिक पार्लान के रे । निशे त सुध्रिगो अरुको के कुरा अर्नु ? हइन ?
Read Full Discussion Thread for this article