Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
.....jiskauna lai bhena bahneko thiyo ( i wont say again) my bad ! ......mero lagi bhena ( bhinaju) nikaI Aadarniya chan........ धन्यबाद सालीनानी ( मानवी-जी चौतारीमा हजुरले मलाई भेना नभने नि म त साली नै भन्छु ल ! प्लिज नाइ नभन्नुस है ! ) , अब त झन तिम्ले मलाई भेना भन्नै पर्छ के। नत्र भने तिम्ले मलाई आदर नै गर्दि रैनछौ भनेर मेरो चित्त दुख्छ नि बाबै ! म त तिमीलाई आदर गर्छु के रे। यो सब बिगारेको मक्करेले हो ! मलाई नउचालेको भा' यस्तो रडाको नै हुने थे'न। सालीनानीलाई समर्पित यो गीत: म त अब रिसाउँछु, बोल्दै बोल्दिन ! रिसाउने सँग दिल खोल्दै खोल्दिन मुसुक्क हाँसिदेउ, फुल फुले झैँ पानी परेपछि को आकाश खुले झै ........ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ प्लिज मानवी-जी एक फेर हाँसिदिनुस, प्लिज ! प्लिज ! प्लिज ! प्लिज ! (भउते कान समातेर ९९ फेर उठ-बस गर्छ। सय पटकमा उठ्न नसकेर लामो सास फेर्दै फुङ्लुङ्ग चौरमा लड्छ। मानवी-जीले भउतेलाई टुप्पी समाएर उठाउनु हुन्छ अनि मुसुक्क हाँस्नुहुन्छ अनि चौतारीका सबैले तररररररररररररररररररररर ताली बजाउँछन्)
Read Full Discussion Thread for this article