Posted by: Birkhe_Maila June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
शब्बु, क्यार्छे बा एस्तै हुन अल्लारे बजिया हरु! देख्न पाए आँखो निसकला झैँ गरेर हेर्छन, बोल्न पाए जिब्रो भुईँमै झारुमला झैँ गरि बोल्छन्। आफू त बुडो भइयो के रे यिनेरको बात सुनो, अरेका उपद्रो हेरो आफ्नु बैँश सम्जिओ बसो! अनि नानि कुन गाम कि हौ? पइला त देख्या थिन त मैले?
Read Full Discussion Thread for this article