Posted by: Birkhe_Maila June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लु नया नानि आ' रेछिन गाममा शब्बु! उम्रदैँ तिनपात भनेओ अस्तो चौतारिमा आम्न पा छैन ठिटा खोज्दै हिँड्दै रेछिन नारन यिनि त! हन के भा' हो सपैलाई ठिटा बुढा सपै केटि खोज्ने केटि पाटि सपै केटा खोज्ने!
Read Full Discussion Thread for this article