Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओइ पुन्टे बुढा ! तिम्रो ढाड त्यै कपडा ठटाउने मुग्रा ले खुस्काइदिम कि फुन उठाउँछौ, हँ ? सेलफोन पनि धोबिनीको पेटिकोटको तुनामा झुन्ड्याएर राख्छौ कि के हो? जिम्माल बा ! लौ यो पटुका बाँधेर उफ्रिनुस, फेरि खिइएको डडाल्नो खुस्केला र बर्बाद होला ।
Read Full Discussion Thread for this article