Posted by: Birkhe_Maila June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लोल! एसो कुरो बुझ्दा चाइन्जो यिनि दाजु भाइले दुनियाँलाई झगडा अरे जस्तो बना'र चाइन्जो दुबैले एकुन्टा सालि ताक्ने दाउ पेच रहेछ! भाइ मोरो त भाइ मोरो भओ, यिनि उम्रेको भ' सेताम्मे कपाल हुने पुन्टे बुडा नि मरिमेटि बैँश बोलाम्दे रेछन गाँठे! यिनका कुरा सुन्दा र चर्तिकला हेर्दा त ए रात्तै मलाईनि उफ्रम उफ्रम लाओ! जिम्माल बुढा बाट बिर्खे लाठे बन्न मुन ला'र उधुमै भो क्यार्नि होला?? :)
Read Full Discussion Thread for this article