Posted by: shabanam June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
इइइइइइ भउते, नाम पनि कस्तो गाली गर्या जस्तो सुनिने के कोस्को बिहे भयो भनेको ? आबो १८ का केटाहरु त बच्चै हुन्छन्त होss । त्यस्ता लोर्केहरुको पछि लायो भने त दुख पाउछ होss । बुद्दि भ'को केटीले केटा मन्छे छान्दा बाउजस्तो मया गर्ने छान्छ होss । चने, राहुलभाइले चिलिम मत्रै तान्छ कि अरु पनि तान्छ? चिलिम तान्ने केटा सम्मन त ठीकै हो कि, ट्याबेहरु त मलाइ मन पर्दैन होss ।
Read Full Discussion Thread for this article