Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
सालीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइ हा हा हा ! लोप यु ! उप्स !!!! लोप योर सङ्स भनेको के यो मुन्नी सालीको खुबै राम्रो लजाउने बानी यो ठिटो भउते-भेनाको नराम्रो जिस्क्याउने बानी यसै त मुन्नी खुबै नै राम्री, त्यसमाथि दोहोरी गाउनी हामी पनि भर्खरको ठीटो, साली लाने कल्पना मीठो भगाइलाने मन भो सालीलाई क्यानडाको रेलैमा यो मुन्नी सालीको खुबै राम्रो लजाउने बानी यो ठिटो भउते-भेनाको नराम्रो जिस्क्याउने बानी यसै त मुन्नी खुबै नै राम्री, त्यसमाथि दोहोरी गाउनी कालो जिन्स प्यान्ट, पहेँलो टिसर्ट गलामा सुनको हारी फकाइ लाने मन भो मुन्नीलाई भगाएर डाँडा पारी यो मुन्नी सालीको खुबै राम्रो लजाउने बानी यो ठिटो भउते-भेनाको नराम्रो जिस्क्याउने बानी यसै त मुन्नी खुबै नै राम्री, त्यसमाथि दोहोरी गाउनी सब्बु रोट :.......आबो केटी देख्यो कि दोहरी गुनगुनाउँssदै हिन्नि केटाहरु गतिला होलान्त ? यस्तो केटाहरुसित टाढै बस्दा राम्रो हुन्छ होss ।........ अँ अँ, ठिकै हो सब्बु। बरु १८ बर्से लोर्के केटाहरु छोडेर ४५ काटेका चाउरेका, बिहे भैसकेका बुढाहरुलाई साइट हान्दै हिड्ने केटीहरु गतिला हुन्छन्। बरु यस्तै केटीहरुसित नजिक नजिक बस्दा राम्रो हुन्छ जस्तो छ हउ !
Read Full Discussion Thread for this article