Posted by: shabanam June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
सोबर राहुलभाइलै एक लुक्स दिन आएको कि, यहाँ दोहरी हुदै रैछन्त हो !!! आबो केटी देख्यो कि दोहरी गुनगुनाउँssदै हिन्नि केटाहरु गतिला होलान्त ? यस्तो केटाहरुसित टाढै बस्दा राम्रो हुन्छ होss ।
Read Full Discussion Thread for this article