Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
गर्नु गरेउ बलराम भैँसी पालेर को भाकामा पुन्टेदा' लाई: भेना भनि खुब लाउँछौ फुर्ती, खुब लाउँछौ फुर्ती खुबी छैन, बलबान खाउ सुर्ती गर्नु गरेउ, पुन्टेदा, साली पालेर दुनियालाई ढाँटेर, धोबिनीलाई काखमा राखेर तिम्रै साली भगाउने भनी, भगाउने भनी पर्खी रा'छु सिरेकै नकिनी गर्नु गरेउ, पुन्टेदा, साली पालेर दुनियालाई ढाँटेर, धोबिनीलाई काखमा राखेर बिहे गर्ने रहर छैन, रहर छैन दुध खान गाइ पाल्नै पर्दैन गर्नु गरेउ, पुन्टेदा, साली पालेर दुनियालाई ढाँटेर, धोबिनीलाई काखमा राखेर
Read Full Discussion Thread for this article