Posted by: manvi June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
फाइन मक्करे ! असारै महिनाको दिन साह्रै रुझाउने भउतेले गर्दा दिन नै अध्यांरो हुने भएछन है भेना त सार्है आवारा क्यानडा डाडाको भेनाको घरबार जानमनलाएन रेलमै चढेर कानै बिझाउने भेनाको बोली त्यो सोर सुनेर दि कसरी बस्छिहोलि कोठाम बसेर कानछोपि रुदिहुन कहिलमुन्नि आंम्छे र भउतेलै ठिकपार्लि भन्दिहुन झलमल चम्कने दिदिको आँखा त्यो आशू झर्दा कस्तो भो होला भेना कहिले लड्दो हुन कहिले झगड्दो हुन शाझामा आएर अर्कि ल्याम्छु भन्दो हुन
Read Full Discussion Thread for this article