Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
असारै महिनामा पानी पर्यो रुझाउने भउते बिना एक्लो ज्यान कसरी बुझाउने भन्छिन है मुन्नीले रुदै धरर अम्रिका माथी छ भउतेको सहर जाँउ कि म रेलैमा-२ मनै रुवाउने न्याउलीको बोली यो बेला मुन्नी के गर्दै होली कुर्चीमा बसेर के के कुरा सोँच्दी हो कहिले हाँस्दी हो, कहिले टाइप गर्दी हो मलाई नै सम्झेर-२ छङ्छङ बग्ने खहरे खोला जिजु को सवारी कहिले होला दिन भरी पढ्दीहुन, बाउ-आमा भुल्दी हुन साझामा आएर मक्करेलाई सोध्दि हुन खै जिजु भनेर भनेर-२
Read Full Discussion Thread for this article