Posted by: hetterika!! June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लु हेर, जम्मै गाम्लेहरु यतै रैचन। पुरानाँ सान बुडाले ताल्चा लाईदेर होला। अब तो ५४/६० को कुरो चैं अल्लि भद्रगोल भएच। अब क्यार्नी भन्या साउको आँखा छलेर चौतारीआँ ढुँगो हाल्दा यस्तै हुँदो रच, आफ्नै आँखा छलिने। अब आफैंले सच्याएर पढ्नु होला! माईली र मुन्नी दुईटै राख्देको नि, जल्लाई जे मन लाग्छ तेई भन्छ भनेर अब चै आजलाई तलब पकाईयो, घर ग'र भातभान्छाको बेबस्था गर्नु परो। अनि भ्याए झरुम्ला यतातिर!
Read Full Discussion Thread for this article