Posted by: Nepalki_chori June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
त्यो सुकुटिले बर्बाद् पार्यो। हैन हाम्रो मा त त्यस्तो के के जाति ओवन्, आल्मुनिउम् फ्वाइल्, फ्रिज्, केहि छैन्। आफ्नो त मजाले झिङा, चरा, कौवा धपाउंदै घाममा सुकाएर बनाइन्छ। अनि जब गज्जबको सुकुटि तयार् हुन्छ, मुस्किल ले २-४ टुक्रा बाकि रहन्छ। :D त्यो बोसोहरु खुर्किने तरिका चैं अलि स-बिस्तार् बताइदिनुस् न जिम्माल बा। हैन भौतेले के गरि दुख पाका हुन्? बुझिन त। माइली (सरी, मुन्नी) के छ हो?
Read Full Discussion Thread for this article