Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे हे हे साली गइन तर्केर तर्केर, साली गइन तर्केर तर्केर मैले हेरेँ फर्केर फर्केर, (हेरिन भन्न मुन लाथ्यो। सालीले त लातै हाने नि छाड्न मुन नलाग्ने जात रे'छ के, यो साली भन्ने) साली बैगुनी नभै नहुनी (जति बचन लाए पनि)
Read Full Discussion Thread for this article