Posted by: manvi June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
बनाउने तरिका-:) १) सुकुटिलाई चपिङ्ग बोर्डमा राखेर लोह्रो जस्तो जे पाइन्छ त्यसैले केहि थिच्ने। २) अब साना साना रुचि अनुसारको टुक्रा पार्ने। ३) तोरिको तेलमा फ्राइ गर्ने। ४)झिक्ने ५) पेपर टावलले मजाले पुछ्ने तातेको तेलको गन्ध हट्छ। ६) नून, खुर्सानिको धुलो, लसुन र अदुवाका साना साना टुक्राहरु, र धनियाको पात हाल्ने। ७)अलिकता तोरिको तेल र थोsssssरै जिराको धुलो हाल्ने। ८) कागति निचोरेर हाल्ने। ९)मजाले हातै हालेर मल्ने (हात धुने बानि भएकाहरुले मात्र) खाने तरिका:) चपचपि सुकुटि चपाउँदै तिनपाने चुरुप्प पार्ने। (निल्न पर्दैन आफृ घुटुक्क जान्छ मैले अघी मात्रै ट्राइ मारेको)
Read Full Discussion Thread for this article