Posted by: chipledhunga June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् मैले पनि होइन मेरा अँखाहरुले तिम्रो लागि रोइसकेछन् तेसै तेसै कस्तो गाढा माया बसेको धुँदा पनि जाँदै नजाने माया भन्नु यस्तै हो कि मलाई मात्रा यस्तो रुँदा पनि जाँदै नजाने तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् मैले पनि होइन मेरा अँखाहरुले तिम्रो लागि रोइसकेछन् एकोहोरो माया हो कि के भनेर सोध्नु मलाई पीर पर्नु पर्‍यो नि सपनीमा यति गाढा बिपनीमा टाढा यो मायाले गर्नु गर्‍यो नि तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् मैले पनि होइन मेरा अँखाहरुले तिम्रो लागि रोइसकेछन्
Read Full Discussion Thread for this article