Posted by: Rahuldai June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
कुन देश की चरि हौ तिमी कुन देश की परि? मेरो नजरम स्वप्न बनी आयौ कसो गरी? आँखामा देख्छु जादु सुबास छ कालो केश मा। छल्केको देख्छु भाव नयाँ कोमल ती तिम्रा ओठमा। कुन कालीगढले कहिले बनायो कसो गरी ? कुन देश कि चरि हौ तिमी कुन देश कि परि? रात नै उज्यालो हुन्छ, तिमीले घुम्टो खोलिदिंदा तड्पिन्छ लाख मुटु तिमीले मस्केर बोलिदिंदा यस्तो अपूर्ब रुप, पायौ कसो गरी? कुन देश कि चरि हो तिमी कुन देश कि परि? मेरो नजर स्वपन बनी आयौ कसो गरी?
Read Full Discussion Thread for this article