Posted by: chipledhunga June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
बेनीको बजार जता माया उतै छ नजर तिरेमिरे जाली रुमाल बेनी बजारको धागो भेट्टाएर तेतै भुल्दैथिए, यहाँ ठुल्दाइले कस्ता कस्ता गीतहरु सम्झाइरहनु भएको रहिछ। चौतारी खन्ने खोइ कस्ले हो, आफुले त जान्या छैन, ईन्जिनियर परिएन।
Read Full Discussion Thread for this article