Posted by: Rahuldai June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
फगत एक नजरमा कसैले लुट्यो मन जति बिर्सुं भन्छु उति सम्झिने झन। प्रथम भेटमा नै भित्र कुत्कुति भाथ्यो, नजर् केहि झुकेथ्यो कदम् केहि लर्खाराएथ्यो नजानी नजानी कनै लठ्ठियो तन फगत एक नजरमा कसैले लुट्यो मन लौ नयाँ चौतारीको नीव हाल्ने बेला भो नि। अभियन्ताहरु बेपत्ता? हे हरि, कुम्ले, चिप्ले, को को छ, चौतारी खन्ने बेला भो। ( पैसा गन्ने काममा ब्यस्त होला के खन्न आउथ्यो?)
Read Full Discussion Thread for this article