Posted by: Nepalki_chori June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
त्यो मदनवा नि चाहिया बेला कहां मोरेछ फेरि :D, एहां जिम्माल बा बिरामि पर्नु भा बेला, त्यो चैं लर्कि पाएन भनेर गाम् डुल्दै हिडेंछ। अब त्यो २-४ धार्नि मासु खांदा त त्यस्तो हुन नपर्ने हो क्या र। अरु नै रोग लाग्या जस्तो छ जिम्माल् बा लाई। :P
Read Full Discussion Thread for this article