Posted by: Birkhe_Maila June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
एक धर्को सिन्दूर के हो र त्यो त पखालिन सक्छ चुरा पोते काँचको न हो त्यो पनि टुट्न सक्छ दिन्छु तिमीलाई यो चोखो माया जो सधैँ सधैँ बाँचिदिन्छ! बुधबारे जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article