Posted by: Rahuldai June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
तारेमाम, गाम्लेहरु! ठुली म हराएको छैन, डराएको नि छैन। लन्च भै सक्यो होला नै, कहाँ भनेर सोध्यो भने सब् वे भन्ने होला। मैले त प्यारीले पकाएको भात खाएं। ग्वांचे ले माया मर्‍यो। सान्नानीको नानीलाई कस्तो छ क्या र, आमा सन्चै भएकोले नानीलाई नि आरामै होला भनेर मानिचु मैले। सुध्रेको निशपाट को हाल के छ, अझै डिङो लाउन छोडेको होइन, यो प्रचण्ड् गर्मी म पनि। दुर्गेस्वरि भाउजु लाई नमस्कार्। मिस अघि एकै छिन् देखिएथ्यो, कक्षा कोठामा निशे ग्याङ्गलाई कान निमोठ्दै होला, तै पनि नमस्कार् गर्नै परो। गालब् गुरु नि देखिएथ्यो क्या र, अनि चना दाइ नि। सबैलाई तारेमाम। चिप्लु को गीत सदा झै राम्रो।
Read Full Discussion Thread for this article