Posted by: chipledhunga June 20, 2007
Login in to Rate this Post:
0
?
तालको माछा छेउ लाग्यो छल्काले
आको म त मायाको झल्काले
पारी पाखैमा
दिल बस्यो गाजलु आँखैमा
बुधवारे जदौ यो बिर्खे माइलाको।