Posted by: gwanche June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
नमस्ते सान्नानी, आर्णा सुतिराछिन कि क्या हो? भतिजिको मुख हेर्ने भन्या पनि तेसै भो, खल्तिमा राखेको एक रुप्या ढ्याक पनि खिया लाग्ला जस्तो भइसको जे होस, ग्वाँचे अंकलले हाइ भन्या छ भन्देउ है । कुन्नी कोल्ले चौतारीमा पर्सनल कुरा गर्नु भे'न भन्थ्यो, फेरी डाइलोग हान्ला.......... हाने हानोस ) आबो मु 'नि माइनस, हर्न पिलिज!
Read Full Discussion Thread for this article