Posted by: miss_ me June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ए बज्जिया निशे धेरै नकाउ भन्चू र गालि अरे नि नपच्ने मया अरे नि नपच्ने कस्तो लन्ठु रे'छ नाराण । अनिखेरि मो सुध्रिएकोछन्त भनेर चौतारिमाको नियम धारा उपधारा बनाएराकोथियोन्त ।आबो मोलाए डर लायोन्त निशैबज्जिया बबाल ठूलो मान्छे भ'को देखेर
Read Full Discussion Thread for this article