Posted by: Nepalki_chori June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
अब साढु दाई र भाई को दोहोरि चल्न थालेसि चौतारीमा कसैको केहि लाग्यो र? भो त अब? ओ हो मदनवा, के छ हो? धेरै दिन् पछि देखापरेउ नि, जे राम जि कि। गोताएं के छ हो? त्यो माफि साफि माग्ने कुरा छोडम् हो, रमाइलो गरम्।
Read Full Discussion Thread for this article