Posted by: Poonte June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
पर्खि बसे, आउला भनि, भउतेको बिहे गर्ने पालो भउतेको बिहे गर्ने पालो कुर्दा कुर्दै, जिन्दगी नै भई गएछ कालो, कालो आफू जस्तै कालो, फाटेछ भउतेको जालो। वरि परि पुन्ट्या साली, आँखा चिम्ली हेर्दा पुन्ट्या साली नै देख्दछ उस्ले, आँखा खोली हेर्दा बर्षौं भयो, कोशिष ग-या, कन्ने नै मर्ने भयो, कन्ने नै मर्न भयोे। मनको लड्डु घिऊ संग, कुपु कुपु खान्छ खाँदा खाँदै छेरपाटी लायि, कुद्दै खेततिर जान्छ कठै बरा, भाग्यै बिग्र्या, भेना प-‍यो दह्रो, भेना पर्‌यो साह्रो। :p :p :p
Read Full Discussion Thread for this article