Posted by: भउते June 19, 2007
Login in to Rate this Post:
0
?
ह्यातेरी ! गल्तिले मिस्टेक भे'छ। :-(
***
के यस्तो देख्नु पर्यो अचम्मै पुन्टेको बाल झर्यो !
धोबिनीले च्यातेको भनी फ्वाँकैमा गाल प-यो
***
अन्यथा हुन गा'को मा सरी। :-(