Posted by: भउते June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
दुर्गेश्वरी ( खै के नाता लगाम खै, कसैले माता भन्छन, कसैले दिदी रे, कसैले फेरि भाउजु रे, कसैले जेठानी, कसैले देउरानी, कसैले फुपै, कसैले के कसैले के, म त अलमल्ल परेँ) म प्रति समर्पित गीत को लागि धेरै धन्यबाद है ! सम्झना त आफ्नै सालीको नि आइराख्ने हो के रे, तर हिजा'ज कता गइछन कुन्नि। नेप्ची जी, धेरै नहास्नुस ल, पानी पर्छ के फेरी। आज छाता ल्याउन बिर्सेछ। फेरि पुन्टेदाइ सँग त्यै धोबिनीको च्यात्तेको के के जाती मागेर ओढेर जानु पर्यो भने लाजमर्नु हुन्छ हौ। :p आम्मामामामामामामामामामामामामामा, पुन्टे-दा। दर्शन गरेँ है ! लङ् ट्याम नो सी भयो नि ! मेरो त साउन्डप्रुफ वाल छेँड्ने साउन्ड छ हौ ! टाउको दुखेको छ कि के हो? टाउको त धोबिनीको च्यात्या पेटीकोटले मज्ज्ज्जाले कसेर हिड्नुभा'छ त? :-) सब्स्, हाम्रा पछि लाए पो मुड अन हुन्छ। अब त्यो उमेरै अफ हुनेबेलाका मुन्छेको पछि लागेसी मुड अफ हुन्न त, लाटी ? ( नजिसक्याउ भन्थेउ के रे अस्ती, त्यै भ र नजिस्क्या को, यो त सब्भन्दा सोबर भ'र गफगर्ने अस्टायल हो, भउतेको) :P
Read Full Discussion Thread for this article