Posted by: Rahuldai June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
भउते गुरु को साली गीतले त राजेन्द्र थापाको गीत् लाई रसातलमा पुर्‍याइ दिए। कस्तो पूण्टे दाको साली प्रति आशक्ति हो यो, देबता नै हार्ला जस्तो छ, बिचरा पूण्टे दाले कति दिन साउण्ड् प्रूफ कोठामा साली थुन्ने भने। लौ अब केहि न केहि हुनै परो। वार कि पार।
Read Full Discussion Thread for this article