Posted by: shabanam June 19, 2007
Login in to Rate this Post:
0
?
आज मइले राहुलभाइलाइ सोबर भनि ठानेको हो
राहुलभाइले मेरो लागि कविता पनि लेखेको हो
मनमा लाज लायो होss आँखा मात्रै झिम्कायो
चौतारीमा आउनेले होss किन डाहा गर्यो ?
{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}} :P
मेरो मुड अफ भैरा'छ हो, जा आजु कोस्सैसित नि बोल्दिन हौ ।