Posted by: भउते June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो {टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्} सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस साली अब नताक् भउते जति गर्नु गरी सकिस् सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो? {{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}} गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो? चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो? {{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}} पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो जदौ सप्पैलाई ! :P :P :P :P :-) -भउते
Read Full Discussion Thread for this article