Posted by: chipledhunga June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
पर लैजाउ फूलहरु छोपिदेउ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु शहरको भिडमा म एक्लो हल्लाले छुदैन रानीबनको एकान्तमा पनि मन चुप हुँदैन पहाडमा पनि शान्ती छैन तिम्रो याद नआउने कुनै ठाँवै छैन संसारदेखी भागुला तिमीबाट सक्दिन आत्तिएर मन उड्न खोज्छ तर मुक्ती पाउँदिन सपनामा पनि शन्ती छैन तिम्रो याद नआउने कुनै ठाँवै छैन लु माइनस भएँ आजलाई।
Read Full Discussion Thread for this article